aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
Sunrise bank
फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने
NIBL-Capital-inside
LBEF

पेरिस । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो ९२० अमेरिकी डलर० सम्म कर लिने घोषणा गरेको छ । फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए ।

आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १।५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस