प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ मा - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
Sunrise bank
प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ मा
LBEF
NCH-IPS

काठमाडौं । प्रभु इन्स्योरेन्सकोे २३औं वार्षिक साधारण सभा साउन १७ गते गर्न हुने भएको छ ।  साधारण सभाले लेखा परीक्षकको प्रतिवेदनसहित २०७५/०७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन ३ गतेदेखि १७ गतेसम्म बन्द गर्न लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस