aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

बैंकिङ कसूर मुद्दाका फरार भरीमाया गर्बुजा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
बैंकिङ कसूर मुद्दाका फरार भरीमाया गर्बुजा पक्राउ
Global IME
LBEF
yamaha_MAW

म्याग्दी । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धवलागिरी गाउँपालिका ६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा ७ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका ८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो । 

उनलाई म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस