aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म कर्णाली डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  

नेप्सेका अनुसार यस अवधिमा नेप्से ११ अंकले बढेर तीन हजार एक सय ३५ विन्दुमा पुगेको छ भने करिब चार अर्ब भन्दा बढीको काराबार भएको छ ।   

प्रतिक्रिया दिनुहोस