aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

कति छ आज सुनको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
कति छ आज सुनको मूल्य ?
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूलय कायम गरिएको हो । बुधबार भने सुनको मूल्यमा तीन सयले गिरावट आएको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रहेको छ ।               

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस