aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

आत्मनिर्भर लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
Citizen life
nabil bank
आत्मनिर्भर लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ । उक्त संस्थाको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यािपटल नियुक्त गरिएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस