aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

कुमारी इक्वीटी फण्ड साउन २५ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
Citizen life
nabil bank
कुमारी इक्वीटी फण्ड साउन २५ गते बुक क्लोज गर्ने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । कुमारी इक्वीटी फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कोषले साउन १७ गते इकाईधनीहरुका लागि कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

कुमारी सामूहिक लगानीकोष अन्तर्गत सञ्चालित यस योजनाले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५ प्रतिशत दरको रू. ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् । यस फण्डले १० करोड इकाई विक्री गरी २०७७ साल चैत ५ गतेदेखि दश वर्षे योजना सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस