aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

टोखामा हंगामा भएपछि खोप कार्यक्रम बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
Citizen life
टोखामा हंगामा भएपछि खोप कार्यक्रम बन्द
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम अनिश्चि कालका लागि बन्द भएको छ ।  साउन १६ गते बिहान ६स्१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको सूचना जारी गरिएको थियो । 

खोप आज बिहान १० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले सूचना जारी गरेपछि रामकाजी थापा लगायतको टोलीले खोप स्थलमा आएर हंगामा गरि तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि सबै वडा कार्यालयका प्रमुखले खोप कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस