aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

अध्यावधिक गर्न छुटेकालाई कम्पनी रजिष्ट्रार कार्यालयको सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ साउन २०७८
Citizen life
अध्यावधिक गर्न छुटेकालाई कम्पनी रजिष्ट्रार कार्यालयको सूचना
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले अध्यावधिक गर्न छुट भएका कम्पनीहरुलाई जरुरी सूचना प्रकाशन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷७६ सम्म वार्षिक विवरण बुझाउन छ्ट भएका कम्पनीका लागि सूचना जारी गरेको हो । 

नेपाल सरकारले आर्थिक अध्यादेश २०७८ मार्फत लामो समयदेखि अध्यावधिक गर्न छुट भएका कम्पनीहरुको जरिवना छुट गर्ने  व्यवस्था गरेको छ । उक्त अध्यादेशले २०७८ साल असोज मसान्तभित्र कम्पनी अध्यावधिक गराई आवश्यक विवरण बुझाएमा १० प्रतिशत मात्र शुल्क लाग्ने व्यवस्था गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस