aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

घटेन संक्रमणदर, आज पनि थपिए ३६११ जना नयाँ संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
Citizen life
घटेन संक्रमणदर, आज पनि थपिए ३६११ जना नयाँ संक्रमित
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा ३६११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४६७ जना र एन्टिजन परिक्षण गर्दा ११४४ जना गरि जम्मा ३६११ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा १८१६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २७ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ रहेको छ ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ हजार रहेको छ । संक्रमित मध्ये ६ लाख ५२ हजार २६१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस