धावनमार्गको विमान नहटाउँदा १ सय भन्दा बढि पर्यटन अलपत्र - Aarthiknews
aarthiknews.com सोमबार, ०४ कार्तिक २०७६   Monday, 21 October, 2019
 
Bajaj_Bike

धावनमार्गको विमान नहटाउँदा १ सय भन्दा बढि पर्यटन अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
Sunrise bank
धावनमार्गको विमान नहटाउँदा १ सय भन्दा बढि पर्यटन अलपत्र
LBEF

काठमाडौं । रामेछापको विमान स्थलमा तारा एयरको विमानको टायर पन्चर भएर धावन मार्गमा अलपत्र भएपछि लुक्लाका हिडेका १ सय भन्दा बढि  पर्यटन अलपत्र परेका छन् । 

लुक्लाको मौसम धेरै दिन देखि खराब भएका कारण पर्यटनलाई असर गरिरहेको थियो  ।  तारायरकाको विमान रामेछछापमा दुर्घटना हुदा पर्यटन थप समस्यामा परेका छन् । 

 काठमाडौंबाट गएको विमान ल्याण्ड गर्ने क्रममा  चिप्लियर दुर्घटना भएको हो ।  रामेछापमाबाट बिहान २ वटा बिमान उढेपछि अरु विमानको  आवात जावतमा  रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस