तारा एयरका यात्रु सबै सकुसल - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

तारा एयरका यात्रु सबै सकुसल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
Sunrise bank
तारा एयरका यात्रु सबै सकुसल
LBEF
NCH-IPS

काठमाडौं । तारा एयरको विमान रामेछापमा दुर्घटना भएको छ । तारा एयरको विमान ल्याण्ड गर्ने क्रममा भएको दुर्घटनामा यात्रु सबै सकु्ल रहेको जानकारी आएको छ । प्रत्यक्ष दर्शीका सूर्यमणी राईका अनु्सार विमानको अगाडिको टायर पन्चर हुँदा विमान स्थलमा ठूलो आवाज आएको बताए । 

 विहान रामेछापबाट उड्ने क्रममा धावन मार्गमा दुर्घटना भएको  छ । क्षतीको बारेमा थप जानकारी आउन बाँकी रहेको छ । धावन मार्गमा टायर पन्चर भएर धावन मार्गमा चिप्लीएको तारा एयरले जनाएको छ । तारा एयरको ९९ ए ट्इनेटर विमान दुर्घटना भएको हो । 

विमान धावन मार्गमा टायर पन्चर भएर अलपत्र परेपछि अन्य विमानहरु उड्न सकेका छैनन् । विमान स्थलमा लुक्ला हिडेका पर्यटकहरु अलपत्र परेका छन् । 

प्रतिक्रिया दिनुहोस