aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

काठमाडौंमा भूकम्पको धक्का महशुस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
काठमाडौंमा भूकम्पको धक्का महशुस
Global IME
LBF

काठमाडौं । काठमाडौंम बिहान भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो। सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको जनाइएको छ। 

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो।

प्रतिक्रिया दिनुहोस