aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

स्प्राइटको नयाँ अभियानले नेपाली युवाहरूलाई रिसेट र रिफ्रेस गर्न प्रोत्साहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
स्प्राइटको नयाँ अभियानले नेपाली युवाहरूलाई रिसेट र रिफ्रेस गर्न प्रोत्साहित
LBEF

काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले “क्लीयर रह” शीर्षकको समर क्याम्पियन सुरू गरेको छ । यस अभियानको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।   

यो अभियान जेनरेशन जेड ग्रुपका युवाहरुको लागि लक्षित गरिएको हो । जसले सबै कुराहरु खुला र पारदर्शी (कहिलेकाही चुनौतीपूर्ण भूमिका, परम्परा र सम्मेलनहरु लगायत सबै कुराहरु जो आफ्नो पुस्ता भन्दा बाहिरका मानिसहरुलाइ पूर्ण रुपमा नबुझ्ने कुराहरु) रुपमा लिन्छन् । 

स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्दछ । त्यसैले उनीहरू सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन् ।  
 

प्रतिक्रिया दिनुहोस