aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

सात स्किृप्टको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
सात स्किृप्टको शेयरमूल्यमा उच्च बृद्धि
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार दोहोरो अंकले उकालो लागिरहेको छ । नेप्सेका अनुसार आज नेप्से २८.१६ अंकले बढेर ३ हजार विन्दु नाघेको छ भने करिब पाँच अर्बको कारोबार भएको छ । 

यो समाचार तयार पार्दासम्म नेप्सेमा विभिन्न कम्पनी सहित म्युचुअल फण्डको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्नेहरुमा लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिटिजन्स म्युचुअल फण्ड१, सिटिजन्स म्युचुअल फण्ड२, सिद्धार्थ इक्युटी फण्ड,  कृषि विकास बैंक र ग्लोबल समुन्नत रहेको छ ।  

प्रतिक्रिया दिनुहोस