aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

लक्ष्मी उन्नती कोषको इकाईमूल्य १० प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
लक्ष्मी उन्नती कोषको इकाईमूल्य १० प्रतिशत बढ्यो
LBEF

काठमाडौं । बिहीवार लक्ष्मी उन्नती कोषको इकाईमूल्य १० दशमलव शून्य ४ प्रतिशत बढेको छ । यस कोषले इकाईधनीहरुका लागि २५ प्रतिशत कर सहित नगद लाभांश दिने भएको छ । 

उक्त लाभांश प्रयोजनका लागि साउन १३ गते कोषले बुक क्लोज गर्दैछ । यस दिन कोषको इकाईमूल्य प्रतिइकाई रू. १ दशमलव ४३ ले बढेर रू. १५ दशमलव ६४ पुगेको हो । यस अवधिसम्म २५ ओटा अर्डरबाट ४७ लाख २ हजार ९१५कोषको इकाई खरिदका लागि माग रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस