aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

आज पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
आज पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा सात सयले बढेको थियो ।     

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।   

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३६० मा कारोबार भएकोमा आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस