aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

कामना सेवा विकास बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
कामना सेवा विकास बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डमा दियो निवेदन
LBEF

काठमाडौं । कामना सेवा विकास बैंकले रू. १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले साउन ३ गते बोर्डमा निवेदन दर्ता गराएको छ । 

बैंकले निष्काशन गर्ने कुल १० लाख कित्ता ऋणपत्र मध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र विक्री गर्न लागेको हो । 

यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी भने एनआइबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस