aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

उपसभापति निधिका कारण सभाषद डा. सिंहले राजीनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
Nabil Bank
उपसभापति निधिका कारण सभाषद डा. सिंहले राजीनामा दिए
LBEF

काठमाडौं । नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिका कारण अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उपसभापति निधिले पार्टीको  नीति र उनले देखाएको व्यवहारले चिन्ताजनक स्थिति सृजना गरेकाले आफूले राजीनामा लिएको बताएका छन् । 

पार्टीमा सदस्यता वितरण, कार्यकर्ता समायोजन र नवीकरणका क्रममा निधिको व्यवहारका कारण नेपाली काँग्रेस गतिशील बनाउन अवरोध गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन।

प्रतिक्रिया दिनुहोस