aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
Nabil Bank
तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
LBEF

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन उत्साह छाएको छ । आज नेप्से ७० अंकले बढेर २९५३ विन्दुमा पुगेको छ  भने ६ अर्ब भन्दा बढीको कारोबार भएको छ । 

यो समाचार तयार पार्दासम्म नेप्सेमा तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र सिद्धार्थ बैंक रहको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस