aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

नेपाल आइपुग्यो जोन्सन एण्ड जोन्सन खोप, अब एक डोज लगाए पुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
Citizen life
nabil bank
नेपाल आइपुग्यो जोन्सन एण्ड जोन्सन खोप, अब एक डोज लगाए पुग्ने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरे ।   

अमेरिकी राजदूत ‍(याण्डी बेरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गरेर सोमबार १५ लाख ३४ हजार ८५० मात्रा सो खोप काठमाडौं आइपुगेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस