मेलम्चीमा मजदुरको समेतगरी १ अर्व ६७ करोड नतिरी सिएमसी भागेको खुलासा - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

मेलम्चीमा मजदुरको समेतगरी १ अर्व ६७ करोड नतिरी सिएमसी भागेको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
Sunrise bank
मेलम्चीमा मजदुरको समेतगरी १ अर्व ६७ करोड नतिरी सिएमसी भागेको खुलासा
LBEF
NCH-IPS

इटालियन कम्पनि सीएमसीसंग सम्झौता गरी मेलम्ची खानेपानी आयोजनाको लागि काम गरेका आपूर्तिकर्ता र मजदुरको  १ अर्व  ६७ करोड ७ हजार १९ रुपयाँ भुक्तानिहुन बाँकी रहेको प्रतिवेदन छानबिन कार्यदलले दिएको छ। 

मेलम्ची खानेपानी सिएमसी भुक्तानी अबरोध अध्यान तथा सहजीकरण कार्यदलले गरेको अध्यानबात उक्त रकम भुक्तानी हुन बाँकी रहेको देखिएको हो ।

प्रतिवेदनमा ८८ सामान आपूर्तिकर्ता र ८२५ मजदुरको भुक्तानी बाँकी रहेको उल्लेख छ। पींडित मजदुरहरुले कार्यदल समक्ष सिएमसीसंग भएको सम्झौता अनुसार संचित बिदा, उपदान, संचयकोष र नोटिस पे बापतको रकमका साथै बाँकी महिनाको तलब उपलब्ध गराइदिन माग गरेको समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।  

प्रतिक्रिया दिनुहोस