aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

बीमा समितिले बेच्दै छ होन्डा डियो स्कुटर २९ हजारमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
Citizen life
nabil bank
बीमा समितिले बेच्दै छ होन्डा डियो स्कुटर २९ हजारमै
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । बीमा समितिले होन्डाको डियो स्कुटर सहित विभिन्न सामग्री बेच्नका लागि सूचना जारी गरेको छ । समितिले होन्डाका दुई वटा स्कुटरको मूल्य क्रमश २९ हजार ८८१ र  ३२ हजार ५३५ रुपैयाँ मूल्य तोकेको छ । 

 विहीबार सार्वजनिक गरेको सूचनामा होन्डा डियो स्कुटर २ थान, प्रिन्टर ३ थान, डेस्टप कम्प्युटर तथा मोनिटर २१ थान, इलेक्ट्रोनिक्स सामान ३६ थान, फर्निचर सामान ४२ था र कार्यालय सामान ३० थान लिलामीका लागि सूचना जारी गरेको छ । यी सामान खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले साउन ८ गतेसम्म बीमा समितिको कार्यालय कुपन्डोलमा अवलोकन गर्न सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस