आँधिखोला लघुवित्तको आईपीओ आइतबारदेखि - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

आँधिखोला लघुवित्तको आईपीओ आइतबारदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
Sunrise bank
आँधिखोला लघुवित्तको आईपीओ आइतबारदेखि
LBEF
NCH-IPS

काठमाडौं । आँधिखोला लघुवित्तको आईपीओ आइतबारदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागिे बिक्री गर्न लागेको हो । 
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्तापुँजी ६ करोड छ । आईपीओ निष्कासन बाँडफाँडपश्चात पुँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । प्रतिशेयर नेटवर्थ  १ सय ३ दशमलव ३८ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस