aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

प्रिमियर इन्स्यारेन्सका आजसम्मका शेयरधनीले बोनस पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
Sunrise bank
प्रिमियर इन्स्यारेन्सका आजसम्मका शेयरधनीले बोनस पाउने
NIBL-Capital-inside
LBEF

काठमाडौं । प्रिमियर इन्स्यारेन्सका आजसम्मका शेयरधनीले बोनस पाउने भएका छन् कम्पनीको भोलि बुक क्लोज हुँदैछ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताका लागि ८४ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । सो प्रस्ताव असार ३१ गते बस्ने कम्पनीको वार्षिक साधारण सभा पारित गरेपछि वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी  ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी  १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस