भोलिदेखि घोडाघोडी लघुवित्तको आईपीओ खुल्दै - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

भोलिदेखि घोडाघोडी लघुवित्तको आईपीओ खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
Sunrise bank
भोलिदेखि घोडाघोडी लघुवित्तको आईपीओ खुल्दै
LBEF
NCH-IPS

काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गते (शुक्रबारदेखि) निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ बिक्री गर्र्न लागेको हो । 
उक्त आईपीओ छिटोमा असार २५ र ढिलोमा साउन १९ गतेसम्म बिक्रीमा रहनेछ । आवेदकले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था छ । १ करोड ४३ लाख ६५ हजार चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँडपश्चात २ करोड ७६ लाख  २५ हजार रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस