aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

नयाँ रेकर्ड बनाएको शेयर बजारमा ४० वटा कम्पनीमा सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
नयाँ रेकर्ड बनाएको शेयर बजारमा ४० वटा कम्पनीमा सर्किट
LBEF

काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार हालसम्मकै ऐतिहासिक भएको छ । यो हप्ताको पहिलो दिन ४० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार शिखर इन्स्योरेन्स कम्पनी बाहेकका सबैजसो साना कम्पनीको शेयरमा सर्किट लागेको छ ।  

प्रतिक्रिया दिनुहोस