aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

अबिरल वर्षा तथा पहिरोका कारण सडक अवरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
अबिरल वर्षा तथा पहिरोका कारण सडक अवरोध
फाइल तस्विर
LBEF

स्याङजा । पुतलीबजार नगरपालिका-२ भालु पहाडस्थित सिद्धार्थ राजमार्गमा बर्षाको कारण आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । उक्त स्थानमा तत्काल प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस