aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
everest bank

मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
LBEF

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

कम्पनीको जेठ २९ गतेको सञ्चालन समितिको बैठकले कम्पनीका नायव कार्यकारी प्रमुख न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । 

असार १ गतेदेखि लागू हुने गरी न्यौपानेलाई उक्त जिम्मेवारी दिईने जानकारी समेत कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस