aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
Nabil Bank
तोलामा ६ सयले बढ्यो सुनको मूल्य
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक ५ रहेको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस