aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

घटेको बजारमा छ कम्पनीको शेयरमूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
Nabil Bank
घटेको बजारमा छ कम्पनीको शेयरमूल्य बढ्यो
LBEF

काठमाडौं । नेपाल स्टक एम्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटिरहेको छ । यो समाचार तयार पार्दसम्म नेप्से १९ अंकले घटेको छ भने सात अर्ब ३० करोडको कारोबार भइसकेको छ । 

बजार घटेपनि छ कम्पनीको शेयराूल्यमा उच्च बृद्धि भएको छ । घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, ङादी ग्रुप पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । 

प्रतिक्रिया दिनुहोस