aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
Nabil Bank
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार दुई सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक ९ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस