aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

इटहरी उद्योग वाणिज्य सङ्घमा पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
Sunrise bank
इटहरी उद्योग वाणिज्य सङ्घमा पौडेल
NIBL-Capital-inside
LBEF

इटहरी । इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भीम पौडेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाअनुसार पौडेल दुई हजार ९०४ मत प्राप्त गरी निर्वाचित भएका छन । 

उनका निकटतम प्रतिद्वन्द्वी शैलेश विष्टले एक हजार ७७८ मत प्राप्त गरेका थिए । वाणिज्य सदस्यमा विष्णुप्रसाद रिजाल, अनिल सुब्बा, जीवन पराजुली, पीताम्बर पोखरेल, नवराज काफ्ले, खगेन्द्र विमली, रामकुमार श्रेष्ठ, रामहृदय राय र अशोक अग्रवाल निर्वाचित भए । 

यस्तै उद्योगतर्फ दिवस पोखरेल, मुक्ति दाहाल, विष्णुनारायण डाँगी र लक्ष्मण हुमागाईं तथा महिला सदस्यतर्फ गायत्री भण्डारी र शोभा कोइराला निर्वाचित भएका छन । 

प्रतिक्रिया दिनुहोस