स्वरोजगार लघुवित्त मर्जर गएपछि शतप्रतिशत हकप्रद दिने - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

स्वरोजगार लघुवित्त मर्जर गएपछि शतप्रतिशत हकप्रद दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
Sunrise bank
स्वरोजगार लघुवित्त मर्जर गएपछि शतप्रतिशत हकप्रद दिने
LBEF
NCH-IPS

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव लिएर विशेष साधारण सभा  गर्ने भएको छ । 
साउन ११ गते हुने विशेष साधारण सभामा अरु कम्पनीसँग गाभिए पश्चात कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनी शेयरधनी दर्ता पुस्तिका असार २४ गते बन्द रहनेछ ।
 

प्रतिक्रिया दिनुहोस