aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा पुनः बज्राचार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
Sunrise bank
हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा पुनः बज्राचार्य
NIBL-Capital-inside
LBEF

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील बज्राचार्य नियुक्त भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पनि बज्राचार्यलाई नियुक्त गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस