aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प िबढेको छ । आज चाँदीको मूल्या तोलामा २० रुपैयाँले बढेर १३५० रहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस