aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

विजयकुमार गच्छदारलाई पत्नीशोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ जेठ २०७८
Nabil Bank
विजयकुमार गच्छदारलाई पत्नीशोक
LBEF

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा उनकी श्रीमति निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । 

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडे, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरुले निर्मलाको निधनमा दुःख व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस