aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

युनाइटेड इन्स्योरेन्सको ९ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
Nabil Bank
युनाइटेड इन्स्योरेन्सको ९ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत
LBEF

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । 

कम्पनीले संस्थापक तर्फको ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न उक्त शेयर सर्वसाधारणमा परिणत गरेको हो । यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार छ ।
 

प्रतिक्रिया दिनुहोस