aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

सुनको मूल्यमा सामान्य बृद्धि, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
Nabil Bank
सुनको मूल्यमा सामान्य बृद्धि, यस्तो छ आजको भाउ
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार चार सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १३३० रहेको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस