aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

आज पनि घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
Nabil Bank
आज पनि घट्यो सुनको मूल्य
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार चार सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १३३५ रहेको महासंघले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस