ओभरटेक गर्दा दुई वटा बस र माइक्रोबस ठोकियो, दुई जनाको घटनास्थलमा नै मृत्यु - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

ओभरटेक गर्दा दुई वटा बस र माइक्रोबस ठोकियो, दुई जनाको घटनास्थलमा नै मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
Sunrise bank
ओभरटेक गर्दा दुई वटा बस र माइक्रोबस ठोकियो, दुई जनाको घटनास्थलमा नै मृत्यु
LBEF
NCH-IPS


काठमाडौं । ओभरटेक गर्ने क्रममा धादिङको बेनिघाटमा दुई बस र माइक्रोबस ठोक्किदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको  प्रहरीले जनाएको घटनाको विस्तृृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस