aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा गोपी कृष्ण भण्डारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
Reliance life insurance
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा गोपी कृष्ण भण्डारी
LBEF

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृण्ण भण्डारी नियुक्त भएका छन् । बैंकको ४१० औं सञ्चालक समितिको बैठकले भण्डारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

भण्डारीले बैशाख १७ गतेदेखिनै पदबहाली गरेको बैंकले नेप्सेलाई उपलब्ध गराएको सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस