aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
Reliance life insurance
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको बोनस शेयर नेप्सेमा सूचीकृत
LBEF

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको २ दशमलव ८५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको ३ लाख २२ हजार ८१४ कित्ता शेयर सूचीकृत गराएको हो । 

बैंकले गत माघ २५ गते सम्पन्न ८औं वार्षिक साधारण सभा मार्फत यो बोनस शेयर पारित गरेको थियो । उक्त बोनस शेयरका लागि बैंकले शून्य दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पनि सभाले पारित गरेको थियो । बुधवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस