aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आइतबार सुनको मूल्यमा सामान्य बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
Reliance life insurance
आइतबार सुनको मूल्यमा सामान्य बृद्धि
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १२९५ मा झरेको महासंघले जनाएको छ ।        

प्रतिक्रिया दिनुहोस