aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेपालीको प्रतिव्यक्ति आयमा उल्लेख्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
Reliance life insurance
नेपालीको प्रतिव्यक्ति आयमा उल्लेख्य वृद्धि
LBEF

काठमाडौं । नेपालको प्रतिव्यक्ति आयमा बृद्धि भएको छ । शुक्रबार केन्द्रिय तथ्यांक विभागले सार्वजनकि गरेको रिपोर्टका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार एक सय ९१ युएस डलर पुगेको हो । यो अघिल्लो वर्षको तुलनामा १०६ डलरले बृद्धि भएको हो । 

गत वर्ष यस्तो आम्दानी एक हजार ८५ अमेरिकी डलर रहेको थियो । अर्थात गतवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ उतपादन एक लाख २६ हजार १८ रुपैयाँ रहेको थियो । 

विभागका अनुसार कुल गार्हस्थ उत्पादन वार्षिक एक लाख ४० हजार ८१९ रुपैयाँ हुँदा अघिल्लो वर्षको भन्दा १४ हजार ३१६ रुपैयाँले बढेको हो । त्यसैगरि, प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन भने वार्षिक एक लाख ४१ हजार ४०८ अर्थात एक हजार १९६ अमेरिकी डलर रहेको छ । 

प्रतिक्रिया दिनुहोस