aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेप्सेमा गुडविल फाइनान्सको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
Reliance life insurance
नेप्सेमा गुडविल फाइनान्सको बोनस शेयर सूचीकृत
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा गुडविल फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार उक्त कम्पनीको ८.५ प्रतिशत बोनस बापत ६ लाख २२ हजार कित्ता शेयर सूचीकृत भएको हो ।   

त्यस्तै आज नेप्सेमा समता लघुवित्त वित्तिय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापत ३ लाख ८२ हजार २३३ दशमलब ६० कित्ता शेयर सूचीकृत भएको छ । 

प्रतिक्रिया दिनुहोस