aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

नेपाल इन्स्योरेन्सको हकप्रद डिम्याट खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
नेपाल इन्स्योरेन्सको हकप्रद डिम्याट खातामा
NIBL-Capital-inside
LBEF

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको छ । कम्पनीले जारी गरेको ६५ प्रतिशत हकप्रद शेयर जम्मा भएको हो । शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र हकप्रद शेयर हितग्राही खातामा जम्मा हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस