आरएमडीसी लघुवित्तको शेयर लिलामीमा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

आरएमडीसी लघुवित्तको शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
आरएमडीसी लघुवित्तको शेयर लिलामीमा
LBEF
NCH-IPS

काठमाडौं । नेपाल राष्ट्र बैंकको लगानीमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामी बिक्रीमा रहेको छ । कम्पनीले ३ लाख २३ हजार ५ सय २५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

साउन १६ गतेभित्र नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा आइपुग्ने गरी शिलबन्दी आवेदन दिनुपर्नेछ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर २ सय ६१ रुपैयाँ तोकिएको छ । 
 

प्रतिक्रिया दिनुहोस