सनराइज क्यापिटलले म्युचुअल फन्ड सञ्चालनमा ल्याउँदै - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

सनराइज क्यापिटलले म्युचुअल फन्ड सञ्चालनमा ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
सनराइज क्यापिटलले म्युचुअल फन्ड सञ्चालनमा ल्याउँदै
LBEF
NCH-IPS

काठमाडौं । सनराइज क्यापिटलले म्युचुअल फन्ड सञ्चालनमा ल्याउने भएको छ । सनराइज फस्ट म्युचुअल फन्ड सञ्चालनमा ल्याउन क्यापिटलले असार ९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । यस फन्ड सञ्चालनका लागि क्यापिटलले १० करोड इकाई बिक्री गर्न बोर्डमा निवेदन दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस