aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

नेपाल पुनर्बीमा कम्पनीको आईपीओलाई इक्राकोे रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
Sunrise bank
नेपाल पुनर्बीमा कम्पनीको आईपीओलाई इक्राकोे रेटिङ
NIBL-Capital-inside
LBEF

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्न इक्रा रेटिङ गराएको हो । ग्रेड २ रेटिङले कम्पनीको आधारभूत पक्ष राम्रो रहेको देखाउँछ । कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस